1-1हुलाक
- जापानको पोष्ट अफिस र पोष्ट बक्सको मार्क “〒” हो। रातो रंगको पृष्ठभूमिमा लेखिएको हुन्छ।
- जापान भित्र र विदेशमा चिठ्ठीपत्र तथा पार्सल पठाउन सकिन्छ।
- बसाइ सरे पछि सो को जानकारी पोष्ट अफिसमा दिनुहोस्। एक वर्ष सम्म पुरानो ठेगानामा आएको चिठ्ठीपत्र नयाँ ठेगानामा डेलिभरी गर्छ।
विस्तृत जानकारीको लागि यहाँ