PAGE
TOP

योकोहामा नगरको नाखा वडामा स्वागत छ Welcome to Yokohama Naka Ward
बसाइ सरेर आउने विदेशी नागरिक लक्षित जीवनयापन निर्देशिका जीवनयापन सम्बन्धि जानकारीको सूचना
सर्वप्रथम, यो भिडियो हेर्नुहोस्।

यो साइटमा, तपाई बसोबास गर्ने क्षेत्रमा निर्धक्क भएर जीवनयापन गर्नको लागि आवश्यक कुरा तथा सहयोग गर्ने संस्थाको बारेमा जानकारी दिइने छ।